समाचार

सप्तकोसीको ३३ ढोका खोलियो

आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा...

काठमाडौंमा बिहान भूकम्पको धक्का महसुस

काठमाडौंमा बिहान भूकम्पको धक्का महसुस

यसको केन्द्र विन्दु काठमाडौं नजिकै बेलकोटदेखि २ किलोमिटर टाढा मापन गरिएको छ। बाँकी विवरण आउन बाँकी छ।  ...

सोमबार, ०४ जेठ २०८३
भारतलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि

भारतलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशलाई लगातार दोस्रो पल्ट फाइनलमा पराजित गर्दै घरेलु भारतले युथ–२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भारतको जितमा गुरर्कित सिंह एक्लैले ४ गोल गरेका थिए। ...

सोमबार, ०४ जेठ २०८३
रहेनन् भारतमा ‘म्याराडोना’ को उपनाम पाएका नेपालीमुलका फुटबलर 

रहेनन् भारतमा ‘म्याराडोना’ को उपनाम पाएका नेपालीमुलका फुटबलर 

थापालाई एक्कासी पक्षघात भएपछि अस्पताल लगिएको तर ढिलो भइसकेको परिवारिक श्रोतले बताएको छ। उनको अन्तिम संस्कार हिमाञ्चल प्रदेशमा गर्ने तयारी हुँदैछ।  ...

सोमबार, ०४ जेठ २०८३
भारतको विरोधका बाबजुद चीनको जासुसी जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहतर्फ बढ्दै

भारतको विरोधका बाबजुद चीनको जासुसी जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहतर्फ बढ्दै

नयाँ राष्ट्रपतिको आगमनसँगै भारतले श्रीलंकासँगको सम्बन्ध सुमधुर भएर जाने विश्वास गरिरहेको बेला चीनको जासुसी शिप हम्बोनटोटातर्फ बढिरहेको छ। भारतले यो कदमको विरोध गर्दै श्रीलंकाली सरकारसमक्ष आफ्नो असन्तुष्टी जाहेर गरिसकेको छ।...

सोमबार, ०४ जेठ २०८३
राहुल र प्रियंका गान्धी पक्राउ

राहुल र प्रियंका गान्धी पक्राउ

कांग्रेसले यी तीन मुद्धामा राजधानी दिल्लीबाहेक अन्य प्रदेशमा पनि विरोध प्रदर्शन गरिरहेको छ। पार्टी अध्यक्ष सोनिया गान्धी कालो कपडा लगाएर कांग्रेसी सांसदसँगै विरोध प्रदर्शनमा उत्रिएकी थिइन। राहुल गान्धी भिडसहित राष्ट्रपति...

सोमबार, ०४ जेठ २०८३
चीन–ताइवान तनावका बीच नेपालले भन्यो, ‘हामी एक चीन नीतिमा प्रतिबद्ध छौं।’

चीन–ताइवान तनावका बीच नेपालले भन्यो, ‘हामी एक चीन नीतिमा प्रतिबद्ध छौं।’

पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रामक बनेको छ। उसले बिहीबार मात्र यो क्षेत्रमा मिसाइल परीक्षण गरेको समाचार सार्वजनिक भएको थियो।  ...

सोमबार, ०४ जेठ २०८३
उपेन्द्र यादवको संसदीय क्षेत्रमा सिके राउतको ‘इन्ट्री’

उपेन्द्र यादवको संसदीय क्षेत्रमा सिके राउतको ‘इन्ट्री’

महादेवा गाउँपालिका अध्यक्षसहित वडामा पनि जनमत पार्टीको जित भएको थियो। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिका प्रमुखमा पनि  जनमत पार्टीको जित भएको थियो।  ...

सोमबार, ०४ जेठ २०८३
मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
थाइल्याण्डमा पबमा आगो लाग्दा १३ जनाको निधन

थाइल्याण्डमा पबमा आगो लाग्दा १३ जनाको निधन

शुक्रबार राजधानी बैंककदेखि दक्षिणपूर्वमा पर्ने चोनबुरी प्रान्तको नाइटक्लबमा आगो लागेको हो। आगो साताहिप जिल्लामा रहेको माउन्टेन बी नाइटक्लबमा राती १ बजे लागेको थियो।  ...

सोमबार, ०४ जेठ २०८३
अर्थमन्त्रीसँग काम गर्न नमानेका मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा, पुस्करलाई अस्थाई जिम्मेवारी

अर्थमन्त्रीसँग काम गर्न नमानेका मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा, पुस्करलाई अस्थाई जिम्मेवारी

मन्त्रिपरिषदकाे बिहीबार बसेको बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा...

सोमबार, ०४ जेठ २०८३
कोरोना सङ्क्रमणको चौथो लहर आउने विज्ञको चेतावनी

कोरोना सङ्क्रमणको चौथो लहर आउने विज्ञको चेतावनी

पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ। महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप...

सोमबार, ०४ जेठ २०८३