
“हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्”, उनले भने, “आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र...
दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन्। ...
गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार डिआइजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा भएको हो । ...
नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो ।...
टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण भएको हो...
पक्राउ पर्नेमा नेपालीसहित धादिङ्गका प्रदीप नेपाली, काठमाडौंका रामसुन्दर मानन्धर, काभ्रेका विवेश लामा र दाङका सूर्य परियार छन् । उनीहरुको साथबाट आठ वटा स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले...
मतदाता नामावली सङ्कलनकार्य स्थगन भए पश्चात आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएकोमा उक्त अवधिमा नामावलीमा भएको त्रुटि...
उनले विद्युतीय चुलोको गुणस्तरमा पनि उत्तिकै ध्यान दिइएको जानकारी दिँदै भने, “नापतौल तथा गुणस्तर विभागले तय गरेको मापदण्डका आधारमा नै हामीले चुलो आयात गरेका छौँ, मर्मतसम्भारमा पनि उत्तिकै ध्यान दिन...
त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ। ...
तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९...
समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ ।
सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिव पदबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए...