समाचार

दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । ...

मंगलबार, ०२ असार २०८३
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री

प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री

गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । ...

मंगलबार, ०२ असार २०८३
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुन: पदबाट निलम्बित भएका छन् । ...

मंगलबार, ०२ असार २०८३
कठोर बने कुलमान: निर्माण अलपत्र पार्ने १७ ठेक्का तोडिंँदै

कठोर बने कुलमान: निर्माण अलपत्र पार्ने १७ ठेक्का तोडिंँदै

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । ...

मंगलबार, ०२ असार २०८३
नेपाल प्रहरी प्रमुखको आत्मविश्वास ‘सुरक्षा चुनौतिको सामना गर्न सक्छौं’

नेपाल प्रहरी प्रमुखको आत्मविश्वास ‘सुरक्षा चुनौतिको सामना गर्न सक्छौं’

नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
जेनजी आन्दोलनको असरः बीमा कम्पनीहरू क्षतिपूर्ति दिन अन्कनाउँदै, २३ अर्ब दाबी २ अर्ब भुक्तानी

जेनजी आन्दोलनको असरः बीमा कम्पनीहरू क्षतिपूर्ति दिन अन्कनाउँदै, २३ अर्ब दाबी २ अर्ब भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । ...

मंगलबार, ०२ असार २०८३
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना

हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना

हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ । ...

मंगलबार, ०२ असार २०८३
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन् । ...

मंगलबार, ०२ असार २०८३
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुन: पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुन: पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । ...

मंगलबार, ०२ असार २०८३