समाचार

दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध शुक्रबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ । ...

सोमबार, ०२ भदौ २०८२
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । ...

सोमबार, ०२ भदौ २०८२
मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (तस्विरहरु)

मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (तस्विरहरु)

मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क (तस्विरहरु) ...

सोमबार, ०२ भदौ २०८२
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु

भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु

भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान सुरु गरिएको छ । ...

सोमबार, ०२ भदौ २०८२
मन्त्रिपरिषद्को बैठक स्थगित

मन्त्रिपरिषद्को बैठक स्थगित

आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । ...

सोमबार, ०२ भदौ २०८२
एनआरएनए एकता महाधिवेशनको तयारी पूरा

एनआरएनए एकता महाधिवेशनको तयारी पूरा

गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । ...

सोमबार, ०२ भदौ २०८२
तामाकोसी कटानले देवीटार बजार जोखिममा

तामाकोसी कटानले देवीटार बजार जोखिममा

तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ । ...

सोमबार, ०२ भदौ २०८२
राष्ट्रपति पौडेल र उप विदेशमन्त्री मामेडोभबीच भेट

राष्ट्रपति पौडेल र उप विदेशमन्त्री मामेडोभबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप विदेशमन्त्री  एलनुर मामेडोभ ले शिष्टचार भेट गरेका छन् । ...

सोमबार, ०२ भदौ २०८२
भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

भारतबाट नेपालमा आयात गरिएको विद्युतको समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को...

सोमबार, ०२ भदौ २०८२
प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । ...

सोमबार, ०२ भदौ २०८२
नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई

नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन् । ...

सोमबार, ०२ भदौ २०८२