समाचार

अमेरिका र चीन प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमत

अमेरिकी रक्षा प्रमुखले दक्षिण चीन सागरमा चीनको बढ्दो 'अस्थिर' कार्यहरूको सामना गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दृढतापूर्वक उभिन र आफ्नो समुद्री सेनालाई बलियो बनाउन आग्रह गरेको केही घण्टापछि पिट हेगसेथको यो...

नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल

नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल

स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पुर्याएको छ । ...

मंगलबार, ०२ असार २०८३
अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो । ...

मंगलबार, ०२ असार २०८३
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद, कार्यालयको सामान तोडफोड

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद, कार्यालयको सामान तोडफोड

सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ । ...

मंगलबार, ०२ असार २०८३
बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । ...

मंगलबार, ०२ असार २०८३
मुख्यमन्त्री कार्कीको आग्रह: ‘विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं’

मुख्यमन्त्री कार्कीको आग्रह: ‘विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउनुपर्ने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
सिमसिमे पानी पर्दा छाताको सहारामा सर्वसाधरण (तस्बिरहरु)

सिमसिमे पानी पर्दा छाताको सहारामा सर्वसाधरण (तस्बिरहरु)

सिमसिमे पानी पर्दा छाताको सहारामा सर्वसाधरण (तस्बिरहरु) ...

मंगलबार, ०२ असार २०८३
आज विश्व सहरीकरण दिवस मनाइँदै

आज विश्व सहरीकरण दिवस मनाइँदै

आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । ...

मंगलबार, ०२ असार २०८३
जेन्जीसहित वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

जेन्जीसहित वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । ...

मंगलबार, ०२ असार २०८३