
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । ...
गृहमन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् । ...
हिमाल पारीको जिल्ला मुस्ताङ (तस्विरहरु) ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् । ...
आजकल, जानकारी र समाचारहरू यति धेरै स्रोतहरूबाट आउँछन् कि सत्य र झूट बीचको भिन्नता बुझ्न गाह्रो भएको छ। यस्तो अवस्थामा, हामीले हरेक समाचारलाई आँखा चिम्लेर सत्य मान्नु हुँदैन, बरु त्यसको...
विज्ञहरूले पहिले नै भनिरहेका थिए, साउदी अरेबियाले दुई देशहरू बीचको तनाव कम गर्न गम्भीर प्रयास गरिरहेको छ र यो अन्य कुनै पनि देश भन्दा यसमा बढी सफल साबित हुन सक्छ।
सगरमाथा संवाद सफल बनाउन भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन ९गाडी० सहयोग गरेको छ । नेपालले यसै हप्ता सगरमाथा सम्वादको आयोजना गरेको छ । ...
शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ । ...
साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन । ...
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् । ...