समाचार

उपप्रधानन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र...

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

मंगलबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। ...

आइतबार, ०३ जेठ २०८३
दुईसय ६० वर्षअघि आजकै दिन नवाव मीर कासिमको फौजलाई हराएर मनाइएको थियो ठूलो उत्सव

दुईसय ६० वर्षअघि आजकै दिन नवाव मीर कासिमको फौजलाई हराएर मनाइएको थियो ठूलो उत्सव

आजभन्दा दुईसय ६० वर्षअघि (माघ १० गते) आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १०...

आइतबार, ०३ जेठ २०८३
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरा गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ। ...

आइतबार, ०३ जेठ २०८३
सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । ...

आइतबार, ०३ जेठ २०८३
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । ...

आइतबार, ०३ जेठ २०८३
महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

“वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन”, उहाँले भन्नुभयो, “त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।” ...

आइतबार, ०३ जेठ २०८३
ललितपुरबाट मौरी चराउन बागलुङ !

ललितपुरबाट मौरी चराउन बागलुङ !

बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ...

आइतबार, ०३ जेठ २०८३
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् । ...

आइतबार, ०३ जेठ २०८३
आत्महत्या गर्न प्रोत्साहन गर्ने भन्दै ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

आत्महत्या गर्न प्रोत्साहन गर्ने भन्दै ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ । ...

आइतबार, ०३ जेठ २०८३
नेपाल वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
नवजात शिशुलाई जङ्गलमा फाल्ने बाबु पक्राउ

नवजात शिशुलाई जङ्गलमा फाल्ने बाबु पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३