समाचार

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । ...

पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । ...

आइतबार, ०३ जेठ २०८३
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
बसाइँ हिँड्नेको ताँतीले.....

बसाइँ हिँड्नेको ताँतीले.....

बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । ...

आइतबार, ०३ जेठ २०८३
आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

शरीरमा आगो लगाइ आत्मदाह गरेका  इमालका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल

राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल

सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी  शुक्रबार

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी शुक्रबार

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । ...

आइतबार, ०३ जेठ २०८३
दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।

आइतबार, ०३ जेठ २०८३
अझै हिउँ परेन

अझै हिउँ परेन

सधैँ हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् । ...

आइतबार, ०३ जेठ २०८३
राडीपाखी बेचेरै छोरालाई इन्जिनियर बनाउने बुवा

राडीपाखी बेचेरै छोरालाई इन्जिनियर बनाउने बुवा

सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । ...

आइतबार, ०३ जेठ २०८३
साँझबाट मौसममा क्रमिक सुधार हुने

साँझबाट मौसममा क्रमिक सुधार हुने

देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आइतबार, ०३ जेठ २०८३