
यो घटना ३१ अगस्टको भएको र अनाथ केटीहरूलाई सुरक्षाकर्मीले किन हिर्काए भन्ने स्पष्ट भइसकेको छैन। तर, भिडियो पोस्ट गर्ने एक महिलाले भनेकी छिन्, अनाथालयमा बसोबास गर्ने केटीहरूले भ्रष्टाचार र अन्यायको...
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले १२ भदौमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभा अन्त्यको सिफारिस गरेको बताए। ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन मा प्रतिष्पर्धा गर्ने भएका छन्। माओवादी पार्टीले प्रचण्डलाई यस क्षेत्रबाट निर्वाचनमा प्रतिष्पर्धा गराउन सिफारिस...
सन् १९९० मा लुकोइल आयलमा आवद्ध उनी २०२० मा कम्पनीको अध्यक्ष बनेका थिए। कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उनको भूमिका महत्वपूर्ण थियो। ...
घटना लगत्तै उप राष्ट्रपतिको सुरक्षामा खटिएका गार्डहरू सक्रिय भए। उनको पहिचान खुलाइएको छैन। बन्दुक नक्कली थियो असली, यसको पहिचान खुलाइएको छैन। ...
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ...
टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए ।...
विशेष अदालका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य, दुई छोरी प्रतिक्षा र प्रतिशा र सहकारीका तत्कालिन अध्यक्ष केवशलाल श्रेष्ठ तथा उनकी श्रीमती विना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति...
बिहीबार दोस्रो दिन आफूविरुद्ध महाभियोग सिफारिसका लागि बनेको समितिसमक्ष बयान दिने क्रममा उनले भने,‘ मविरुद्धको महाभियोग कानुनतः निस्क्रिय भइसक्यो।’ ...
प्रतिनिधि सभा चुनाव ४ मंसिरमा हुँदैछ भने आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। आलमलाई २६ असोज २०७६ सालमा प्रहरीले पक्राउ गरेको थियो। हाल उनी काठमाडौंस्थित नख्खु जेलमा छन्। ...
किशोर कुमारको बंगला ‘गौरी कुञ्ज’ मुम्बईको जुहु तारा रोडमा छ। उनी जिवित हुँदा यही बसोबास गर्थे। बंगलाको वरिपरिको हरियाली किशोरलाई निकै राम्रो लाग्थ्यो। ...
४८ पेजको रिपोर्टमा उल्लेख छ, उइगुर समूदायका केही सदस्यलाई अपराधको आरोपमा व्यवसायिक ट्रेनिङ क्याम्पबाट जेलमा पनि ट्रान्सफर गरिएको थियो। ...