समाचार

नुवाकोट बस दुर्घटनामा तीनको मृत्यु, २३ घाइते

नुवाकोट बस दुर्घटनामा तीनको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?

यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?

हरेक वर्ष विद्यार्थीले पुस्तक पाएनन् भनेर चौतर्फी गुनासो आउने गरेको थियो । यस पटक त्यो गुनासो नआउने गरी काम गरिरहेका छौँ । एक महिनाका लागि पुग्ने कागज मौज्दात छ ।...

आइतबार, ०३ जेठ २०८३
लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
बगरको कर तिर्दै बगरफाँटवासी

बगरको कर तिर्दै बगरफाँटवासी

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनु पर्छः प्रमुख निर्वाचन आयुक्त

आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनु पर्छः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
तीन प्रज्ञाप्रतिष्ठानमा तीन सर्जकको चयन

तीन प्रज्ञाप्रतिष्ठानमा तीन सर्जकको चयन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन विधाका प्रतिष्ठानहरुमा आआफ्नो क्षेत्रमा उल्लेख्य कर्म गरेका सर्जकलाई कुलपतिमा मनोनयन गरेको छ। ...

आइतबार, ०३ जेठ २०८३
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । ...

आइतबार, ०३ जेठ २०८३
ग्यास विस्फोट घटनामा घाईते हरिकलाको निधन, सांसद भण्डारीलाई मुम्बई लाने तयारी

ग्यास विस्फोट घटनामा घाईते हरिकलाको निधन, सांसद भण्डारीलाई मुम्बई लाने तयारी

गएराती ग्यास सिलिण्डर बिस्फोटले गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैगरेकी ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ। ...

आइतबार, ०३ जेठ २०८३
तीन जनामा दादुरा पुष्टि

तीन जनामा दादुरा पुष्टि

विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
घाइते कांग्रेसका नेता चन्द्र भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी

घाइते कांग्रेसका नेता चन्द्र भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी

नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

आइतबार, ०३ जेठ २०८३
महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तलाई प्रत्यक्ष दर्शनको व्यवस्था

महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तलाई प्रत्यक्ष दर्शनको व्यवस्था

महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौँ आउने भएका छन्। ...

आइतबार, ०३ जेठ २०८३