समाचार

विराट गोल्डकप आजदेखि: प्रतिष्पर्धामा आठ वटा टिम

विराट गोल्डकप आजदेखि: प्रतिष्पर्धामा आठ वटा टिम

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी गरी आठ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए। ...

आइतबार, ०३ जेठ २०८३
नागरिकताभन्दा राहदानी बनाउने बढी

नागरिकताभन्दा राहदानी बनाउने बढी

फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । ...

आइतबार, ०३ जेठ २०८३
मेघ गर्जनसहित वर्षाको सम्भावना

मेघ गर्जनसहित वर्षाको सम्भावना

बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । ...

आइतबार, ०३ जेठ २०८३
माटोका भाँडा बनाउने सीप प्रदर्शनीमा सीमित

माटोका भाँडा बनाउने सीप प्रदर्शनीमा सीमित

“तर अब भने यसबाट व्यवसायिक लाभ लिन निकै गाह्रो छ ।” ...

आइतबार, ०३ जेठ २०८३
मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
क्रिकेट स्टार भण्डारी र ऐरीको गृहजिल्लामा मैदान बनाउने योजना अलपत्र

क्रिकेट स्टार भण्डारी र ऐरीको गृहजिल्लामा मैदान बनाउने योजना अलपत्र

नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन। ...

आइतबार, ०३ जेठ २०८३
चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । ...

आइतबार, ०३ जेठ २०८३
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु

ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु

नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । ...

आइतबार, ०३ जेठ २०८३
अफगानिस्तान भूकम्पः बाह्रको मृत्यु, सयौँ घाइते

अफगानिस्तान भूकम्पः बाह्रको मृत्यु, सयौँ घाइते

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ। ...

आइतबार, ०३ जेठ २०८३
आजदेखि वैदेशिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा समेटिँदै

आजदेखि वैदेशिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा समेटिँदै

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । ...

आइतबार, ०३ जेठ २०८३