समाचार

दार्चुला घटना सम्बन्धमा  नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

दार्चुला घटना सम्बन्धमा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । ...

मंगलबार, ०७ असोज २०८२
चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । ...

मंगलबार, ०७ असोज २०८२
शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । ...

मंगलबार, ०७ असोज २०८२
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । ...

मंगलबार, ०७ असोज २०८२
मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । ...

मंगलबार, ०७ असोज २०८२
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । ...

मंगलबार, ०७ असोज २०८२
सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । ...

मंगलबार, ०७ असोज २०८२
बस दुर्घटनामा पाँच जनाको मृत्यु, २५ घाइते

बस दुर्घटनामा पाँच जनाको मृत्यु, २५ घाइते

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा  दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  ...

मंगलबार, ०७ असोज २०८२
कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने नीति अघि सारेको छ । ...

मंगलबार, ०७ असोज २०८२
 राजधानीमा छठ पर्वको  यस्तो छ तयारी

 राजधानीमा छठ पर्वको यस्तो छ तयारी

सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिने हुँदा सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुईपटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस...

मंगलबार, ०७ असोज २०८२
 कांग्रेसले सार्वजनिक गर्यो चुनावी सङ्कल्पपत्र

 कांग्रेसले सार्वजनिक गर्यो चुनावी सङ्कल्पपत्र

घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।   ...

मंगलबार, ०७ असोज २०८२