समाचार

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरा गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ। ...

सोमबार, ०६ असोज २०८२
सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । ...

सोमबार, ०६ असोज २०८२
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । ...

सोमबार, ०६ असोज २०८२
महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

“वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन”, उहाँले भन्नुभयो, “त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।” ...

सोमबार, ०६ असोज २०८२
ललितपुरबाट मौरी चराउन बागलुङ !

ललितपुरबाट मौरी चराउन बागलुङ !

बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ...

सोमबार, ०६ असोज २०८२
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् । ...

सोमबार, ०६ असोज २०८२
आत्महत्या गर्न प्रोत्साहन गर्ने भन्दै ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

आत्महत्या गर्न प्रोत्साहन गर्ने भन्दै ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ । ...

सोमबार, ०६ असोज २०८२
नेपाल वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । ...

सोमबार, ०६ असोज २०८२
नवजात शिशुलाई जङ्गलमा फाल्ने बाबु पक्राउ

नवजात शिशुलाई जङ्गलमा फाल्ने बाबु पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । ...

सोमबार, ०६ असोज २०८२
विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । ...

सोमबार, ०६ असोज २०८२
कहिले चढ्न पाइएला धरहरा !

कहिले चढ्न पाइएला धरहरा !

साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । ...

सोमबार, ०६ असोज २०८२