समाचार

भिर छिचोलेर पदमार्ग

भिर छिचोलेर पदमार्ग

जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । ...

सोमबार, ०६ असोज २०८२
१२ कम्पनी कालोसूचीमा

१२ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । ...

सोमबार, ०६ असोज २०८२
महाकाली पक्की पुलले जगाएको आशा

महाकाली पक्की पुलले जगाएको आशा

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

सोमबार, ०६ असोज २०८२
गायक प्रमोद खरेलको कन्सर्टमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

गायक प्रमोद खरेलको कन्सर्टमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । ...

सोमबार, ०६ असोज २०८२
सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । ...

सोमबार, ०६ असोज २०८२
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । ...

सोमबार, ०६ असोज २०८२
राजधानीकै छेउमा यस्तो पनि आश्रम

राजधानीकै छेउमा यस्तो पनि आश्रम

आश्रममा प्रथम राष्ट्रपति डा. रामबरण यादव, वर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव कुमार नेपाल, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व सभामुखहरु, पूर्व प्रधान न्यायाधीशहरु, मन्त्रीहरु लगायत पुगिसकेका...

सोमबार, ०६ असोज २०८२
यति एयरलाइन्सको दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ :  सेना

यति एयरलाइन्सको दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ :  सेना

यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको  नेपाली सेनाले जनाएको छ ।

सोमबार, ०६ असोज २०८२
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताउनुभयो । ...

सोमबार, ०६ असोज २०८२
पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । ...

सोमबार, ०६ असोज २०८२
नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद जाने

नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद जाने

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । ...

सोमबार, ०६ असोज २०८२