समाचार

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । ...

शनिबार, ०२ जेठ २०८३
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ । ...

शनिबार, ०२ जेठ २०८३
उपरदाङगढीको जीर्णोद्धार थालियो

उपरदाङगढीको जीर्णोद्धार थालियो

“गढीको पुरानोस्वरुप बिग्रँदैन”, उनले भने, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” ...

शनिबार, ०२ जेठ २०८३
तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । ...

शनिबार, ०२ जेठ २०८३
हतुवागढीमा दिमालुङ स्मारक उद्यान

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । ...

शनिबार, ०२ जेठ २०८३
नेप्से परिसूचक ८ दशमलव ११ अङ्कले ओरालो

नेप्से परिसूचक ८ दशमलव ११ अङ्कले ओरालो

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ । ...

शनिबार, ०२ जेठ २०८३
काठमाडौँ जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

काठमाडौँ जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । ...

शनिबार, ०२ जेठ २०८३
सुन तस्करीको मुख्य दोषी समाएर सार्वजनिक गर्न एमालेको माग

सुन तस्करीको मुख्य दोषी समाएर सार्वजनिक गर्न एमालेको माग

संसदको प्रमुख विपक्षी दल नेकपा एमालेले सुन तस्करीमा संलग्न मुख्य मान्छे पक्राउ गर्न सरकारसँग माग गरेको छ। ...

शनिबार, ०२ जेठ २०८३
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् । ...

शनिबार, ०२ जेठ २०८३
एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ । ...

शनिबार, ०२ जेठ २०८३
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । ...

शनिबार, ०२ जेठ २०८३