समाचार

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । ...

शनिबार, ०२ जेठ २०८३
आजको मौसम: बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको मौसम: बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । ...

शनिबार, ०२ जेठ २०८३
आज विश्व स्तनपान सप्ताह मनाइँदै

आज विश्व स्तनपान सप्ताह मनाइँदै

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा...

शनिबार, ०२ जेठ २०८३
मध्य साउनमा खानेपानीकै हाहाकार

मध्य साउनमा खानेपानीकै हाहाकार

मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो । ...

शनिबार, ०२ जेठ २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । ...

शनिबार, ०२ जेठ २०८३
राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि ......

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि ......

“हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, कालीदेवीले भनिन्, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा...

शनिबार, ०२ जेठ २०८३
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । ...

शनिबार, ०२ जेठ २०८३
पाकिस्तानको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४४

पाकिस्तानको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४४

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् । ...

शनिबार, ०२ जेठ २०८३
भारतीय रेलमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

भारतीय रेलमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । ...

शनिबार, ०२ जेठ २०८३
मोरङमा ८६५ डेङ्गुबाट सङ्क्रमित

मोरङमा ८६५ डेङ्गुबाट सङ्क्रमित

मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । ...

शनिबार, ०२ जेठ २०८३
महानगर प्रमुख : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

महानगर प्रमुख : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

“भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” ...

शनिबार, ०२ जेठ २०८३