नक्कली भूटानी शरणार्थी प्रकरणलाई नै ओझेलमा पार्ने गरी चर्किएको सुन प्रकरण पनि राजनीतिक दाउपेचको मुद्दा बनेर सामसुम हुने आशंका बढेको छ। ...
नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। ...
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ...
यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। ...
गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। ...
काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जनाएको छ। ...
‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ। ...
“धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ।”
उपत्यकाका नदी किनारका वस्तीलाई वर्षेनी आउने बाढीले पीडित बनाएको सिकायत जानकारीमा आईरहे पनि उपत्यका विकास प्राधिकरणले भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ। ...
गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ। ...
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । ...
विरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमाअ डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ...