समाचार

नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ । ...

शनिबार, ०२ जेठ २०८३
भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर–नगरकोट सडक खण्ड’को दृश्य हो यो। ...

शनिबार, ०२ जेठ २०८३
डुङ्गा दुर्घटनामा ४१ जनाको मृत्यु भएको आशङ्का

डुङ्गा दुर्घटनामा ४१ जनाको मृत्यु भएको आशङ्का

भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुङ्गा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। ...

शनिबार, ०२ जेठ २०८३
भारतीय गाडी निषेधको माग राख्दै ट्याक्सी चालक आन्दोलित

भारतीय गाडी निषेधको माग राख्दै ट्याक्सी चालक आन्दोलित

‘भारतीय  गाडीहरु विभिन्न प्रवाहबाट नाका प्रवेश गर्ने अनि  केही दिनको परमिट लिएर आउने र नेपालमै बसेर काम गर्ने व्यवसाय गर्ने यसले गर्दा नेपालको व्यवसायहरु पलायन हुने अवस्था आयो ।’ ...

शनिबार, ०२ जेठ २०८३
छोरीको रोजाइमा मैयादेवी क्याम्पस

छोरीको रोजाइमा मैयादेवी क्याम्पस

“आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट वनाउनका लागि हामी लागिरहेका छौँ।” ...

शनिबार, ०२ जेठ २०८३
विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ। ...

शनिबार, ०२ जेठ २०८३
कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन्। ...

शनिबार, ०२ जेठ २०८३
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

“यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ” ...

शनिबार, ०२ जेठ २०८३
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्ककाे वृद्धि देखिएको छ। ...

शनिबार, ०२ जेठ २०८३
उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ। एक सय आठ धारा निर्माण भइरहेका छन्। ...

शनिबार, ०२ जेठ २०८३
निजी विमान कम्पनीले उडान भर्न नमान्दा मन्थली विमानस्थल सुनसान

निजी विमान कम्पनीले उडान भर्न नमान्दा मन्थली विमानस्थल सुनसान

चार्टर उडान मार्फत पर्यटक मात्र बोक्न पल्किएका उडान कम्पनीले नियमित उडान भर्न नमानेपछि रामेछापवासीले हवाई यात्रा गर्न नपाएको वर्षौँ भएको छ। ...

शनिबार, ०२ जेठ २०८३