समाचार

प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,दुईजना नियन्त्रणमा

प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,दुईजना नियन्त्रणमा

काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
एसीसी यू १९ः नेपाल २७४ रनले इरानसँग विजयी

एसीसी यू १९ः नेपाल २७४ रनले इरानसँग विजयी

एसीसी यू १९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
इजरायलमा नेपाली लिन गएको जहाज भरे राती नै फर्किने

इजरायलमा नेपाली लिन गएको जहाज भरे राती नै फर्किने

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ। ...

शुक्रबार, ०१ जेठ २०८३
अर्थमन्त्री महतले गरे नेपालमा लगानी गर्न कोरियन कम्पनीसँग आग्रह

अर्थमन्त्री महतले गरे नेपालमा लगानी गर्न कोरियन कम्पनीसँग आग्रह

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेको छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
एसीसी कप: इरानलाई नेपालको ३५४ रनको लक्ष्य

एसीसी कप: इरानलाई नेपालको ३५४ रनको लक्ष्य

कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा, आजबाट सुरु भएको एसीसी यू १९ पि्रमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
बिहानैदेखि आकाश खुलेपपछि मन्थलीमा अलपत्र पर्यटक सोलु उडे

बिहानैदेखि आकाश खुलेपपछि मन्थलीमा अलपत्र पर्यटक सोलु उडे

खराब मौसमका कारण पाँच दिनदेखि मन्थलीमा रोकिएका पर्यटकहरू बिहीबार बिहानैदेखि सोलु उड्न लागेका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । ...

शुक्रबार, ०१ जेठ २०८३
३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
ढोरपाटनमा निजी लगानी आउने आशा

ढोरपाटनमा निजी लगानी आउने आशा

“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन” ...

शुक्रबार, ०१ जेठ २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३