समाचार

नेपालका १६ लाख गिद्ध घटेर हाल २०  हजार

नेपालका १६ लाख गिद्ध घटेर हाल २० हजार

सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए। तर हाल २० हजारभन्दा कम गिद्ध रहेको अनुमान छ। ...

शुक्रबार, ०१ जेठ २०८३
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
महाकाली बगरमा ‘बिच भलिबल’

महाकाली बगरमा ‘बिच भलिबल’

“भलिबल खेलको माध्यमबाट शुक्लाफाँटा, झोलङ्गे पुल, भाइरल रोडलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको हो”, उनले भने, “आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन्छौँ।” ...

शुक्रबार, ०१ जेठ २०८३
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ। ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
कार्यकर्ता रिहाइ माग गर्दै यातायात बन्द, यात्रु अलपत्र

कार्यकर्ता रिहाइ माग गर्दै यातायात बन्द, यात्रु अलपत्र

'कोशी प्रदेश पुनः नामांकन संघर्ष समिति' ले आह्वान गरेको बन्दका कारण धनकुटामा यातायात सञ्चालन प्रभावित बनेको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
बेमौसमी वर्षाले फापरखेती नष्ट

बेमौसमी वर्षाले फापरखेती नष्ट

सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
राजनीतिक अस्थिरताले कोशीमा मुख्यमन्त्री फेरिएको फेरियै

राजनीतिक अस्थिरताले कोशीमा मुख्यमन्त्री फेरिएको फेरियै

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्रीहरु फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्...

शुक्रबार, ०१ जेठ २०८३
गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
आजको मौसम: हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह

आजको मौसम: हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड

प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड

दशैं सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ । ...

शुक्रबार, ०१ जेठ २०८३
तर सप्तकोशीमा धेरै पानी बगिसकेको छ

तर सप्तकोशीमा धेरै पानी बगिसकेको छ

मुख्यमन्त्रीको चयन  सकिँदा सप्तकोशीमा धेरै पानी बगिसकेको छ। यसको तरंग कोशी पश्चिमका बाग्मती, गण्डकी, कर्णाली र महाकालीसम्म पुग्छ कि पुग्दैन त्यो भने हेर्न बाँकी नै छ। ...

शुक्रबार, ०१ जेठ २०८३