बसाइँसराइका कारण रित्तिएका गाउँ, खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन्। ...
विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहार्ल प्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् । ...
अब विशेषज्ञहरुले शहरको व्यस्त जीवनमा उपयुक्त हेरचाह नपाएर उकुसमुकुस अनुभव गरिरहेका त्यस्ता पाका मानिसहरुको सेवा गर्न थालेका छन्। झट्ट सुन्दा बाबुको मात्रै सेवा गर्ने संस्था हो कि भनेजस्तो लाग्ने ‘बुवा...
हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर काट्ने बेला भए पनि...
मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । ...
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
अढाई दशकदेखि निर्माणाधीन आयोजना अझै अधुरै छ । एकातिर आयोजना बन्दा आफ्नो गाउँको विकास हुन्छ भन्ने ठानेका मेलम्चीबासी निराश छन् भने अर्कोतिर आयोजना बनेर पानी खाउँला भन्ने सोचेका काठमाडौंबासी आक्रोसित...
यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । ...
दुवै भूमिकामा सांसदहरू कमजोर देखिएको भन्दै आलोचना भइरहेको छ । संसद्् मात्र नभई संसदीय समितिले आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न नसकेको सांसद सिंह स्वीकार गर्नुहुन्छ । ...
आगामी माघ मसान्तसम्ममा सार्वजनिक गरी २०८१ साल साउनबाट कार्यान्वयनमा जाने नयाँ आवधिक योजना विगतका योजनाभन्दा केही पृथक शैलीमा बन्न लागेको आयोगको भनाइ छ । क्षेत्रगत रणनीतिसहितका हस्तक्षेपकारी कार्यक्रम राखेर आवधिक...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ। ...