समाचार

कांग्रेसमा जुँगाको लडाईं: एक– अर्कालाई नेता मान्दैनन् खड्का र कोइराला

नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रुपमा स्वीकारै कै अवस्था छ । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ । नेताहरूका अनुसार उपसभापति खड्काकै...

साढे दुई अर्ब लगानीमा विशिष्टिकृत अस्पताल स्थापना गरिने

साढे दुई अर्ब लगानीमा विशिष्टिकृत अस्पताल स्थापना गरिने

उद्योग, वाणिज्य तथा निर्माणको क्षेत्रमा काम गर्दै आएको शिवम् अर्गनाइजेशनले स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउने भएको हो । ...

विहीबार, ३१ बैशाख २०८३
नेप्से परिसूचकको उकालो यात्रा जारी

नेप्से परिसूचकको उकालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। ...

विहीबार, ३१ बैशाख २०८३
‘मधेश आन्दोलनमा विस्थापित पहाडीमूलका मानिस पुरानैथलोमा फर्काउँछौं’

‘मधेश आन्दोलनमा विस्थापित पहाडीमूलका मानिस पुरानैथलोमा फर्काउँछौं’

आम जनता पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले मधेश आन्दोलनका समयमा असुरक्षाको कारणले विस्थापित भएका पहाडी मूलका मानिसहरुलाई पुरानै थलोमा फर्काउन आवश्यक भएको बताएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा महत

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्। उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान...

विहीबार, ३१ बैशाख २०८३
काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै

काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै

जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो । ...

विहीबार, ३१ बैशाख २०८३
तोलामै १ हजारले बढ्यो सुन

तोलामै १ हजारले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
बागमतीका १० अस्पतालको स्तरोन्नति हुने, १६६९ कर्मचारीको दरबन्दी स्वीकृत

बागमतीका १० अस्पतालको स्तरोन्नति हुने, १६६९ कर्मचारीको दरबन्दी स्वीकृत

बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

बिहान उठेदेखि बेलुकीसम्म उनि काममै व्यस्त हुन्छन्। दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन्। ...

विहीबार, ३१ बैशाख २०८३
‘दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी ल्याउँछौँ’

‘दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी ल्याउँछौँ’

सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । ...

विहीबार, ३१ बैशाख २०८३