समाचार

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न १अर्ब ९३ करोड लाग्ने प्रारम्भिक निष्कर्ष

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न १अर्ब ९३ करोड लाग्ने प्रारम्भिक निष्कर्ष

सेनाको गरेको सम्भाव्यता अध्ययनले उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको र त्यसका लागि १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान सहितको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
मुगुका गाउँमा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

मुगुका गाउँमा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाइरल ईन्फ्लुएन्जा पुष्टि भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
सकियो भुटानीहरुको कथामा आधारित फिल्म ‘भूठान’ को छायाङ्कन

सकियो भुटानीहरुको कथामा आधारित फिल्म ‘भूठान’ को छायाङ्कन

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
चिसोले सोलुको जनजीवन प्रभावित

चिसोले सोलुको जनजीवन प्रभावित

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३
मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन्। ...

विहीबार, ३१ बैशाख २०८३
अब  गोठमा बस्नु पर्दैन पर्यटक

अब गोठमा बस्नु पर्दैन पर्यटक

अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल। जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो। ...

विहीबार, ३१ बैशाख २०८३
आजको मौसम: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

आजको मौसम: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

विहीबार, ३१ बैशाख २०८३
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३