समाचार

राजालाई चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिन माधव नेपालको सुझाव

राजालाई चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिन माधव नेपालको सुझाव

यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताकाबिचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’ ...

विहीबार, ३१ बैशाख २०८३
म ज्यूँदै छु : पुनम पाण्डे

म ज्यूँदै छु : पुनम पाण्डे

पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोष्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । ...

विहीबार, ३१ बैशाख २०८३
‘संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन्’

‘संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन्’

संसदको हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक बस्नेगरी संसद सचिवालयले संसदीय क्यालेन्डर तयार गरेको छ । ...

विहीबार, ३१ बैशाख २०८३
अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

र्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ...

विहीबार, ३१ बैशाख २०८३
एक करोड आठ लाख नगदसहित जुवातास खेलाउने तीन पक्राउ

एक करोड आठ लाख नगदसहित जुवातास खेलाउने तीन पक्राउ

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ...

विहीबार, ३१ बैशाख २०८३
गैर आवासीय नेपाली संघ (एनआरएनए)मा कोष हिनामिना भएको तथ्य सार्वजनिक

गैर आवासीय नेपाली संघ (एनआरएनए)मा कोष हिनामिना भएको तथ्य सार्वजनिक

गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष बद्री केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिइ रहेको खुलासा भएको...

विहीबार, ३१ बैशाख २०८३
बेलायत जाने सपनामा सूर्य नेम्बाङबाट ठगिएका गोर्खा परिवारको पीडा

बेलायत जाने सपनामा सूर्य नेम्बाङबाट ठगिएका गोर्खा परिवारको पीडा

भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसामा बेलायत पठाउने भन्दै गरिएको ठगीबाट पीडित भूपू गोर्खा सैनिक परिवारका आफन्तहरुले क्षतिपूर्तिसहित आफ्नो पैसा फिर्ता गरिदिन माग गरेका छन् । ...

विहीबार, ३१ बैशाख २०८३
लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन। ...

विहीबार, ३१ बैशाख २०८३
‘महाजात्रा’ मा हरिवंश बने नेता

‘महाजात्रा’ मा हरिवंश बने नेता

फिल्म ‘महाजात्रा’ को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्वीलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोहो¥याइरहेको देखाइएको थियो। ...

विहीबार, ३१ बैशाख २०८३
प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी...

विहीबार, ३१ बैशाख २०८३