अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख...
चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ। ...
नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ। ...
अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। ...
१० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत निर्यात गर्न आधारहरु तयार भइरहेकाले असम्भव नभएको बताए । ...
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको बिजुलीले विशाल बजारमा सहज प्रवेशको अवसर पाएको छ । ...
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो।
घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ। यससँगै त्यहाँबाट हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन्। यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न पर्यटक लालयीत हुने...
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ...
धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ। ...
धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार(कोसेली)सहितको टोली प्रस्थान गरेको छ। अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो। ...
भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन्। ...