समाचार

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग...

सहकारीहरुले जनविश्वास गुमाउँदै गएः सभामुख

सहकारीहरुले जनविश्वास गुमाउँदै गएः सभामुख

सभामुख देवराज घिमिरेले पछिल्लो समय सहकारीप्रति आम जनताको विश्वास घट्दै गएकाले तीन खम्बे अर्थनीतिलाई कार्यान्वयन गर्नुपर्नेतर्फ जोड दिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
पाकिस्तानमा शक्तिशाली बम विस्फोटः ५ प्रहरीको मृत्यु, २० घाइते

पाकिस्तानमा शक्तिशाली बम विस्फोटः ५ प्रहरीको मृत्यु, २० घाइते

पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

“अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।” ...

मंगलबार, ३१ भदौ २०८२
भारत लैजान लागेको तीन क्वीन्टल गाँजासहित दुई पक्राउ

भारत लैजान लागेको तीन क्वीन्टल गाँजासहित दुई पक्राउ

ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
बंगलादेशः शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का

बंगलादेशः शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का

आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ । यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै...

मंगलबार, ३१ भदौ २०८२
दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

१३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैँले नेतृत्व गरेको संविधान बमोजिमको संघीय संसद् छिर्न राष्ट्रिय सभाको सजिलो बाटो रोजेका छन् । ...

मंगलबार, ३१ भदौ २०८२
रहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

रहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण...

मंगलबार, ३१ भदौ २०८२
नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो।

मंगलबार, ३१ भदौ २०८२
गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ। पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको...

मंगलबार, ३१ भदौ २०८२
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२