समाचार

संसद् सञ्चालनबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

संसद् सञ्चालनबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। ...

आइतबार, ०७ असार २०८३
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै 'हनि हन्टिंग'

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै 'हनि हन्टिंग'

“अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ” ...

आइतबार, ०७ असार २०८३
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

आइतबार, ०७ असार २०८३
बबईमा डुबेर दाजुभाइको मृत्यु

बबईमा डुबेर दाजुभाइको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । ...

आइतबार, ०७ असार २०८३
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ । ...

आइतबार, ०७ असार २०८३
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस नाराबाजीमा उत्रिएपछि बैठक नै स्थागित भएको छ । ...

आइतबार, ०७ असार २०८३
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । ...

आइतबार, ०७ असार २०८३
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन्। ...

आइतबार, ०७ असार २०८३
सरकारले ‘कृषि दशक’ मनाउने

सरकारले ‘कृषि दशक’ मनाउने

सरकारले आउँदो आर्थिक २०८१।८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ। ...

आइतबार, ०७ असार २०८३
सेयर बजार २८.६२ अंकले बढ्यो

सेयर बजार २८.६२ अंकले बढ्यो

सेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ। यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो। ...

आइतबार, ०७ असार २०८३
गिरीबन्धु प्रकरणमा तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको देखियो: नेता पौडेल

गिरीबन्धु प्रकरणमा तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको देखियो: नेता पौडेल

नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले गिरीबन्धु टी स्टेट प्रकरणमा तत्कालीन सरकार र नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको बताएका छन्। ...

आइतबार, ०७ असार २०८३