समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई...

आइतबार, ०७ असार २०८३
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल...

आइतबार, ०७ असार २०८३
गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि...

गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि...

अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोेडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दैथिए । तर उनीहरुले बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे । ...

आइतबार, ०७ असार २०८३
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान

बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन्। ...

आइतबार, ०७ असार २०८३
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। ...

आइतबार, ०७ असार २०८३
जलवायु परिवर्तन असरको पहिलो मार नेपालले खेप्नुपर्छ: मन्त्री शर्मा

जलवायु परिवर्तन असरको पहिलो मार नेपालले खेप्नुपर्छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले महत्वपुर्ण भूमिका...

आइतबार, ०७ असार २०८३
तराईको गर्मीमा पनि लटरम्म स्याउ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। ...

आइतबार, ०७ असार २०८३
विरोधकाबीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

विरोधकाबीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए। ...

आइतबार, ०७ असार २०८३
चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै

चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै

तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ। ...

आइतबार, ०७ असार २०८३
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ। ...

आइतबार, ०७ असार २०८३
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो: देउवा

गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन्। ...

आइतबार, ०७ असार २०८३