समाचार

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको...

शेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

शेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ। बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ६ अर्ब ४४ करोड...

सोमबार, ०८ असार २०८३
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन्। परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। ...

सोमबार, ०८ असार २०८३
सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय रहेको दावी

सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय रहेको दावी

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले सिमित स्रोत एव साधनका बाबजुद काम गरिरहेको बताएकी छिन्।

सोमबार, ०८ असार २०८३
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। ...

सोमबार, ०८ असार २०८३
सङ्खुवासभामा पहिरोले तीन घर बगायो

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्। ...

सोमबार, ०८ असार २०८३
वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागले सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन्। ...

सोमबार, ०८ असार २०८३
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने...

सोमबार, ०८ असार २०८३
मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान

मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान

मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ। ...

सोमबार, ०८ असार २०८३
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ। ...

सोमबार, ०८ असार २०८३
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । ...

सोमबार, ०८ असार २०८३
नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । ...

सोमबार, ०८ असार २०८३