समाचार

खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ। ...

सोमबार, ०८ असार २०८३
प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन्।

सोमबार, ०८ असार २०८३
टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन्। ...

सोमबार, ०८ असार २०८३
कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या, फिर्ता पठाउन निर्देशन

कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या, फिर्ता पठाउन निर्देशन

साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ। ...

सोमबार, ०८ असार २०८३
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएकामा प्रमुख प्रतिपक्ष रुष्ट

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएकामा प्रमुख प्रतिपक्ष रुष्ट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ। ...

सोमबार, ०८ असार २०८३
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ। ...

सोमबार, ०८ असार २०८३
हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा ‘सबस्टेशन’को उद्घाटन हुँदै

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा ‘सबस्टेशन’को उद्घाटन हुँदै

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ। ...

सोमबार, ०८ असार २०८३
म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ। ...

सोमबार, ०८ असार २०८३
शिल्पा र राजविरुद्ध धोकाधडीको उजुरी

शिल्पा र राजविरुद्ध धोकाधडीको उजुरी

बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ। ...

सोमबार, ०८ असार २०८३
काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने

काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने

काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ। ...

सोमबार, ०८ असार २०८३
पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । ...

सोमबार, ०८ असार २०८३