समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ। ...

सोमबार, ३० भदौ २०८२
दल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

केजरीवालविरुद्ध ईडीको टोली सर्च वारेन्ट लिएर घर पुगेको थियो । घरमै २ घण्टासम्म सोधपुछ गरेपछि नियन्त्रणमा लिइएको थियो । ...

सोमबार, ३० भदौ २०८२
२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्। ...

सोमबार, ३० भदौ २०८२
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा वृद्धि

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा वृद्धि

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ। ...

सोमबार, ३० भदौ २०८२
उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ: मन्त्री भण्डारी

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ...

सोमबार, ३० भदौ २०८२
गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी

गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी

गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ। ...

सोमबार, ३० भदौ २०८२
चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२
उमेरले छेकेन सीताको पढ्ने रहर

उमेरले छेकेन सीताको पढ्ने रहर

“मलाई पढ्न लेख्न आउँदैनथ्यो। अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले अगाडी बढ्न सजिलो भएको छ।” ...

सोमबार, ३० भदौ २०८२
सूर्यदर्शन पीडितको निवेदन रोक्न गृहमन्त्री सक्रिय

सूर्यदर्शन पीडितको निवेदन रोक्न गृहमन्त्री सक्रिय

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बद्ध बचतकर्ताहरुको संघर्ष समिति संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहयोग माग्न पुगेको छ। ...

सोमबार, ३० भदौ २०८२
विभेदका घटनाहरुमा कमी नआउनु सामाजिक लज्जाको विषय हो: प्रधानमन्त्री

विभेदका घटनाहरुमा कमी नआउनु सामाजिक लज्जाको विषय हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२
मन्त्रिपरिषद् बैठक: योजना आयोगका सदस्यमा नियुक्ती

मन्त्रिपरिषद् बैठक: योजना आयोगका सदस्यमा नियुक्ती

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ। ...

सोमबार, ३० भदौ २०८२