समाचार

दाङमा तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा...

अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो,  रक्सीले डुबायो

अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो,  रक्सीले डुबायो

‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ । ...

सोमबार, ३० भदौ २०८२
चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो...

सोमबार, ३० भदौ २०८२
झै तीन दिन पानी पर्ने

झै तीन दिन पानी पर्ने

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

सोमबार, ३० भदौ २०८२
पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने  भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए...

सोमबार, ३० भदौ २०८२
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ...

सोमबार, ३० भदौ २०८२
बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ। ...

सोमबार, ३० भदौ २०८२
सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ। ...

सोमबार, ३० भदौ २०८२
सुन तस्करी प्रकरण: उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी प्रकरण: उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन्। ...

सोमबार, ३० भदौ २०८२
‘न्याय क्षेत्रमा महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य’

‘न्याय क्षेत्रमा महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले, न्याय समानता र बिधिको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२
हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित

हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित

सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारीखेती गर्दै आएका थिए। ...

सोमबार, ३० भदौ २०८२
बन्दीपुरमा भेटियो नयाँ गुफा

बन्दीपुरमा भेटियो नयाँ गुफा

पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ। बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो। ...

सोमबार, ३० भदौ २०८२