राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ । ...
रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । ...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । ...
नेपालको संविधानले महिलाको राजनीतिक सहभागितालाई सुनिश्चित गरेपनि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता कमजोर रहेको पाइएको छ । ...
यस वर्षको पहिलो माघेझरी सुरु भएसँगै नेपालका प्रमुख पर्यटन गन्तव्यहरूमा मौसमजन्य आकर्षण बढ्ने संकेत देखिएको छ । ...
निर्वाचन पर्यवेक्षण समिति, जियोक, नेपाल कानून समाजले आगामी प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण प्रारम्भ गरेका छन् । ...
‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका...
नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् । ...
नेपाली कांग्रेसले नवनिर्वाचित सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । ...
बालेनले ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गर्नुलाई धेरैले केवल धार्मिक आस्था मात्र नभई एक राजनीतिक रणनीतिको रूपमा पनि लिएका छन् । पाथीभरा दर्शनमार्फत उनले पूर्वी पहाडका मतदाताहरूसँग भावनात्मक सम्बन्ध जोड्न...
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ...