समाचार

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

भारत सरकारले आगामी आर्थिक वर्ष २०२६ र २७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ ९करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ...

मंगलबार, ०२ असार २०८३
इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी...

मंगलबार, ०२ असार २०८३
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बसझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो...

मंगलबार, ०२ असार २०८३
राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका क्रममा जापान पुगेका छन् । ...

मंगलबार, ०२ असार २०८३
पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो । ...

मंगलबार, ०२ असार २०८३
नेपालमा कोरियाली भाषा शिक्षा

नेपालमा कोरियाली भाषा शिक्षा

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले यहि २२ जनवरी २०२६ मा काठमाडौँको विश्व भाषा क्याम्पसमा २०२६ कोरियाली भाषा प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो। ...

मंगलबार, ०२ असार २०८३
विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक : इप्पान अध्यक्ष कार्की

विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक : इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको खपत, व्यापार र निर्यातका स्पष्ट योजना राज्यसँग नदेखिएको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
टनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

टनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने...

मंगलबार, ०२ असार २०८३
चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

पूर्वी चीनको हाङ्झाउ शहरमा एआई कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको...

मंगलबार, ०२ असार २०८३
फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। ...

मंगलबार, ०२ असार २०८३