समाचार

गजल मुशायरा- ४ सँगै 'नाद' गुञ्जियो

गजल मुशायरा- ४ सँगै 'नाद' गुञ्जियो

म उसै छँदै थेँ पागल, नहुँदा तिमी नजिकमा नभई भएछु घायल, नहुँदा तिमी नजिकमा। ...

शनिबार, २८ भदौ २०८२
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ। यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ। ...

शनिबार, २८ भदौ २०८२
‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ। ...

शनिबार, २८ भदौ २०८२
आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ। ...

शनिबार, २८ भदौ २०८२
नीति तथा कार्यक्रम पारित भएको घोषणा

नीति तथा कार्यक्रम पारित भएको घोषणा

सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। ...

शनिबार, २८ भदौ २०८२
प्रतिनिधिसभाः आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस

प्रतिनिधिसभाः आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। ...

शनिबार, २८ भदौ २०८२
सांसदले सोधे: गृहमन्त्रीको खुट्टा किन काँपेका ?

सांसदले सोधे: गृहमन्त्रीको खुट्टा किन काँपेका ?

सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताएका छन्। ...

शनिबार, २८ भदौ २०८२
प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन्। ...

शनिबार, २८ भदौ २०८२
शीर्ष नेताहरुको झगडाले व्यवस्थाप्रति आलोचना बढ्यो: नेता पौडेल

शीर्ष नेताहरुको झगडाले व्यवस्थाप्रति आलोचना बढ्यो: नेता पौडेल

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन्। ...

शनिबार, २८ भदौ २०८२
बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’: सडक डिभिजन रुष्ट, मन्त्री दबाबमा

बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’: सडक डिभिजन रुष्ट, मन्त्री दबाबमा

काठमाडौँ महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ। ...

शनिबार, २८ भदौ २०८२
आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ। ...

शनिबार, २८ भदौ २०८२