समाचार

जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो: ओली

जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन्। ...

शनिबार, २८ भदौ २०८२
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ। ...

शनिबार, २८ भदौ २०८२
वायुसेवा निगमदेखि धागो उद्योग पनि घाटामा

वायुसेवा निगमदेखि धागो उद्योग पनि घाटामा

नेपाल वायुसेवा निगम विगत ५ वर्षदेखि निरन्तर घाटामा गैरहेको सरकारले नै स्पष्ट गरेको छ। ...

शनिबार, २८ भदौ २०८२
धित् मरुञ्जेल पानी पिउन पाएका छैनन् अँधेरीगाउँका बासिन्दाले

धित् मरुञ्जेल पानी पिउन पाएका छैनन् अँधेरीगाउँका बासिन्दाले

मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म। खडेरी लम्बिएको छ। ...

शनिबार, २८ भदौ २०८२
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। ...

शनिबार, २८ भदौ २०८२
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्। ...

शनिबार, २८ भदौ २०८२
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। यसअघि उक्त रिट दरपिठ भएको थियो। ...

शनिबार, २८ भदौ २०८२
सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। ...

शनिबार, २८ भदौ २०८२
बुकीमै बसेर यार्सागुम्बाको खोजी

बुकीमै बसेर यार्सागुम्बाको खोजी

चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए। ...

शनिबार, २८ भदौ २०८२
जापानमा रुचाइयो ‘पुजार सार्की’

जापानमा रुचाइयो ‘पुजार सार्की’

गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ। ...

शनिबार, २८ भदौ २०८२
कांग्रेसलाई सरकारमा जाने हतारो छैन: डा.शेखर कोइराला

कांग्रेसलाई सरकारमा जाने हतारो छैन: डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्। ...

शनिबार, २८ भदौ २०८२