समाचार

समितिमा पुगेको विद्यालय शिक्षा विधेयक कहिले पुग्ला संसदमा?

समितिमा पुगेको विद्यालय शिक्षा विधेयक कहिले पुग्ला संसदमा?

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल सुरु भएको छ । ...

विहीबार, २३ साउन २०८२
विगतका शासकको दिमागमा चढ्दै नचढेको विकासको काम एमालेले गरेको छ : शंकर पोखरेल

विगतका शासकको दिमागमा चढ्दै नचढेको विकासको काम एमालेले गरेको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् । ...

विहीबार, २३ साउन २०८२
‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’

‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्...

विहीबार, २३ साउन २०८२
सरकारले मनसुनजन्य विपद्को पूर्व तयारी गरिसकेको छ : गृहमन्त्री

सरकारले मनसुनजन्य विपद्को पूर्व तयारी गरिसकेको छ : गृहमन्त्री

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरुसँग छलफल भएको...

विहीबार, २३ साउन २०८२
जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । ...

विहीबार, २३ साउन २०८२
‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ । ...

विहीबार, २३ साउन २०८२
भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन् । ...

विहीबार, २३ साउन २०८२
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । ...

विहीबार, २३ साउन २०८२
माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेशद्वारा खारेज

माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेशद्वारा खारेज

बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ । ...

विहीबार, २३ साउन २०८२
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२–८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् । ...

विहीबार, २३ साउन २०८२
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर : मन्त्री खड्का

नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् । ...

विहीबार, २३ साउन २०८२