समाचार

मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

कार्मारोङ गाउँपालिका–२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । कार्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म गाउँको घरमा ताला लगाएर बेसी अर्थात न्यानो स्थानतिर झर्ने भएकाले फागुन २१ गते...

मंगलबार, ०२ असार २०८३
नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ ।

मंगलबार, ०२ असार २०८३
स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवाद: गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी

स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवाद: गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । ...

मंगलबार, ०२ असार २०८३
प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए

प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए

जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरु प्रशासनलाई स्थानीयले बुझाएका छन् । ...

मंगलबार, ०२ असार २०८३
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट...

मंगलबार, ०२ असार २०८३
निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईं पक्राउ

निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईं पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई जवराको आग्रह

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई जवराको आग्रह

निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु

नेपाल भारत सांस्कृतिक सेतुको रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो...

मंगलबार, ०२ असार २०८३
ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘क्लाउन शो’ को संज्ञा

ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘क्लाउन शो’ को संज्ञा

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ ९तमासा० को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक...

मंगलबार, ०२ असार २०८३