स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ...
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएकोउल्लेख गरेका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् । ...
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । ...
म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत्...
गणतान्त्रिक संविधान घोषणा भएपछि तीन दलका प्रमुख तीन जना नेताका आलोपालोमा आठ वटा (ओली,प्रचण्ड र देउवा ) सरकार बने । यी सबैले संसद् छल्दै अध्यादेश राज नै चलाउन खोजे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् । ...
रौतहट प्रहरीले विभिन्न समयमा बरामद गरेको मोटरसाइकल भन्सारमा बुझाएको छ । फाल्गुन १ गतेदेखि हालसम्म चेकजाचका क्रममा बरामद भएको मोटरसाइकल गौर भन्सार कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ...
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । ...
महान्यायाधिवक्ताको कार्यालयले “डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ...
नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ । ...