समाचार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ। ...

‘देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

‘देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। ...

सोमबार, २३ भदौ २०८२
सुनको मूल्य लगातार उकालो

सुनको मूल्य लगातार उकालो

लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ। ...

सोमबार, २३ भदौ २०८२
शिया-सुन्नीबीचको भूमि विवादमा पाकिस्तानमा फेरि झडप, ३६ जनाको मृत्यु

शिया-सुन्नीबीचको भूमि विवादमा पाकिस्तानमा फेरि झडप, ३६ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा शिया र सुन्नी मुस्लिमबीचको जग्गा विवादमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। ८० भन्दा बढी घाइते भएका छन्। ...

सोमबार, २३ भदौ २०८२
कालीगण्डकी करिडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

कालीगण्डकी करिडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ। ...

सोमबार, २३ भदौ २०८२
आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया...

सोमबार, २३ भदौ २०८२
यस्तो छ प्रहरीको दशैं सुरक्षा योजना

यस्तो छ प्रहरीको दशैं सुरक्षा योजना

चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरीले राम्रो तयारी गरेको जनाएको छ । दशैंका बेला बढी भिड हुने खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती बढाएर सुरक्षा दिईने प्रहरीको भनाई छ ।

सोमबार, २३ भदौ २०८२
अमेरिकामा प्रधानमन्त्रीको अपमानको सन्देश

अमेरिकामा प्रधानमन्त्रीको अपमानको सन्देश

अपेक्षा गरौँ अमेरिकामा र जुनसुकै विदेशी भूमिमा पनि, उपरान्त यस्तो उत्तेजना र अशिष्टता हुनेछैन । आशा गर्ने ठाउँ छ किनभने हामी नेपाली रत्नाकर नामका डाकु वेदव्यास बनेको कथा सुनेर–पढेर हुर्केका...

सोमबार, २३ भदौ २०८२
नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो

नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव...

सोमबार, २३ भदौ २०८२
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहरुलाई निर्देशन दिएका छन्। ...

सोमबार, २३ भदौ २०८२
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा व्यापक सुधार आवश्यक रहेको जी-४ राष्ट्रको दाबी

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा व्यापक सुधार आवश्यक रहेको जी-४ राष्ट्रको दाबी

ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी–४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्र सङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका लागि उपयुक्त बनाउन सुरक्षा परिषदको व्यापक...

सोमबार, २३ भदौ २०८२
स्थानीय तह उपनिर्वाचनमा मङ्सिर २ गते उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचनमा मङ्सिर २ गते उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते...

सोमबार, २३ भदौ २०८२