
अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। ...
सङ्घीय सरकारका तीन मन्त्रीले आज सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्था स्थलगत अध्ययन गरेका छन्। ...
उपासना मिडिया ग्रूप तथा दृश्य टिभी मल्टिमिडिया न्यूजपोर्टलका संस्थापक रोसन भोयद्योका पितामह (हजुरबुवा) वरिष्ठ समाजसेवी कृष्णभक्त भोयद्योको निधन भएको छ। ...
नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा फोटो पत्रकार चन्द्रशेखर कार्की निर्वाचित भएका छन्। ...
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ। ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्। ...
कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्। ...
दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। ...
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्। ...
पाकिस्तानको कराँची विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकको मृत्यु भएको छ। ...