समाचार

‘महिला चलचित्र महोत्सव’ सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मंगलबारदेखि शुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ । ...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । ...

सोमबार, ०८ असार २०८३
अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ : उपप्रमुख  डंगोल

अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाअध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । ...

सोमबार, ०८ असार २०८३
बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि  कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार  यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ । ...

सोमबार, ०८ असार २०८३
भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । ...

सोमबार, ०८ असार २०८३
ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ...

सोमबार, ०८ असार २०८३
'पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउँदा लगानीकर्ताहरूको मनोबल घटेको छ'-अध्यक्ष ढकाल

'पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउँदा लगानीकर्ताहरूको मनोबल घटेको छ'-अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
कुलमान घिसिङसँग सरकारले प्रतिशोध साँधिरहेको विपक्षी सांसदको दावी

कुलमान घिसिङसँग सरकारले प्रतिशोध साँधिरहेको विपक्षी सांसदको दावी

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । ...

सोमबार, ०८ असार २०८३
'जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

'जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । ...

सोमबार, ०८ असार २०८३