समाचार

जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्याउनु पर्नेमा जोड : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । ...

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । ...

सोमबार, ०८ असार २०८३
राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ । ...

सोमबार, ०८ असार २०८३
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । ...

सोमबार, ०८ असार २०८३
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
भूकम्पका विरुद्ध राजनीति नगरौं : गृहमन्त्री लेखक

भूकम्पका विरुद्ध राजनीति नगरौं : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तीब्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ । ...

सोमबार, ०८ असार २०८३
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । ...

सोमबार, ०८ असार २०८३
सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास

सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास

रुपन्देहीको देवदह–९ मा रहेको यो सामुदायिक वन दुई सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । देवदह–९ मा वन कार्यालय रहे पनि वडा नं ९ र १० का चार सय ८०...

सोमबार, ०८ असार २०८३
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा ३ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । ...

सोमबार, ०८ असार २०८३
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
पूर्वराजा ज्ञानेन्द्रलाई पोखरामा पंचेवाजासहित विदाइ

पूर्वराजा ज्ञानेन्द्रलाई पोखरामा पंचेवाजासहित विदाइ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत काठमाडौं आएका हुन् । ...

सोमबार, ०८ असार २०८३