समाचार

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
तीन महिनामै सिंचाई विभागको महानिर्देशक फेरेर मन्त्री खड्काले बनाए अर्को कीर्तिमान

तीन महिनामै सिंचाई विभागको महानिर्देशक फेरेर मन्त्री खड्काले बनाए अर्को कीर्तिमान

तीन महिना अवधि पनि बित्न नपाउँदै सिंचाई विभागका महानिर्देशक फेरेर मन्त्रीले अर्को कीर्तिमान बनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले तीन महिनामै सिंचाई विभागका महानिर्देशक फेरेर यस्तो...

आइतबार, ०७ असार २०८३
चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?

चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ ।

आइतबार, ०७ असार २०८३
सर्वोच्च अदालतको आदेशलाई प्रभावित पार्ने गतिविधि नगर्न केसीलाई चेतावनी

सर्वोच्च अदालतको आदेशलाई प्रभावित पार्ने गतिविधि नगर्न केसीलाई चेतावनी

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डा.बद्री केसीले बृहत एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ । ...

आइतबार, ०७ असार २०८३
न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढंगले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताएका छन् ।

आइतबार, ०७ असार २०८३
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्’

वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्’

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थपिने गरी न्याम्ससँग सम्झौता

नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थपिने गरी न्याम्ससँग सम्झौता

नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । ...

आइतबार, ०७ असार २०८३
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । ...

आइतबार, ०७ असार २०८३
शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु

शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु

नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ । ...

आइतबार, ०७ असार २०८३
सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए : अध्यक्ष प्रचण्ड

सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३