
नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । ...
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार दिउँसो हमासले हाम्रा बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने बताएका छन् । ...
नेपालमा पानी जहाज संचालन गरिने सपना २०२७ सालमै देखिएको हो। त्यसबेला ऐन पनि निर्माण गरी काम अघि बढाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको अघिल्लो कार्यकालमा २०७५ फागुन २...
मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् । ...
पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । ...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । ...
पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो । ...
नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका छन् । ...
राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा सहितको राप्रपाको टोली महाकुम्भमा पवित्र स्नान गर्न भारतको प्रयागराजतर्फ प्रस्थान गरेका छन् । ...
मध्य अमेरिकास्थित ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेको छ । ...