समाचार

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
तस्बिरमा सेतो गुम्बा (तस्विरहरु)

तस्बिरमा सेतो गुम्बा (तस्विरहरु)

तस्बिरमा सेतो गुम्बा (तस्विरहरु) ...

आइतबार, १३ बैशाख २०८३
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको छ : उर्जामन्त्री खड्का

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको छ : उर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
भारतमा कांस्य पदक जितेर स्वदेश फर्किए कुस्ती खेलाडी सुरेश चुनारा

भारतमा कांस्य पदक जितेर स्वदेश फर्किए कुस्ती खेलाडी सुरेश चुनारा

। भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
प्रधानमन्त्रीलाई किन निन्द्रा पुग्दैन?

प्रधानमन्त्रीलाई किन निन्द्रा पुग्दैन?

केही समय यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई उदासिनताले छपक्क छोपेको छ । यो उदासीको कारण के हो, बुझ्न सकिएको छैन। ...

आइतबार, १३ बैशाख २०८३
कांग्रेस बैठकमा आफ्नोबारेमा छलफल भएपछि कोइराला चकित

कांग्रेस बैठकमा आफ्नोबारेमा छलफल भएपछि कोइराला चकित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशन गैरजिम्मेवारपूर्ण रहेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
‘मन्त्री एवम प्रधानमन्त्रीको निकट भएकाहरुले नियुक्ती पाउनु अनौठो होइन्’

‘मन्त्री एवम प्रधानमन्त्रीको निकट भएकाहरुले नियुक्ती पाउनु अनौठो होइन्’

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजय प्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री एवम प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
मुख्यमन्त्री कार्यालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा

मुख्यमन्त्री कार्यालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड

कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३