
गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ । ...
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन् । ...
परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् । ...
संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । ...
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । ...
मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । ...
बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । ...
नेपाल शिक्षक महासंघसँगको सहमतिका लागि प्रतिनिधिसभाको शिक्षा समितिले सरकारलाई दिएको ५ दिने समय सकिएको तीन दिन बितिसक्दा पनि बैठक बस्न सकेको छैन। ...