समाचार

भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत श्रम र उत्पादनमा वाइसिएल अभियानु को औपचारिक उद्घाटन गरेका छन् । ...

पशुपतिनाथ दर्शनमा श्रावण महिनाभर विशेष व्यवस्था, यस्तो छ तयारी

पशुपतिनाथ दर्शनमा श्रावण महिनाभर विशेष व्यवस्था, यस्तो छ तयारी

सनातन धर्मावलम्बीहरुका लागि श्रावण धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिव उपसना महिना भएकाले श्रावणको विशेष...

आइतबार, १९ साउन २०८२
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा...

आइतबार, १९ साउन २०८२
राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् । ...

आइतबार, १९ साउन २०८२
कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुन: सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ । ...

आइतबार, १९ साउन २०८२
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ। ...

आइतबार, १९ साउन २०८२
आजदेखि नयाँ आर्थिक वर्ष सुरु

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

आर्थिक वर्ष २०८२–८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । ...

आइतबार, १९ साउन २०८२
साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना ,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्

साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना ,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्

प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् । ...

आइतबार, १९ साउन २०८२
प्रधानमन्त्रीको अग्रसरमा सबै विश्वविद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

प्रधानमन्त्रीको अग्रसरमा सबै विश्वविद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । ...

आइतबार, १९ साउन २०८२
‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छ : सञ्चारमन्त्री गुरुङ

‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् । ...

आइतबार, १९ साउन २०८२
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् । ...

आइतबार, १९ साउन २०८२
बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबार हेटौंडामा एक समारोहबीच उद्घाटन गरेका छन् । ...

आइतबार, १९ साउन २०८२