समाचार

विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले  बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ । ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद अवरोध

विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ  । ...

शुक्रबार, ०६ भदौ २०८२
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित

आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने  गर्थिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको...

शुक्रबार, ०६ भदौ २०८२
भियतनाममा १७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु

भियतनाममा १७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु

मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् । ...

शुक्रबार, ०६ भदौ २०८२
ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा

ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२