उनले आफ्नो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको...
दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...
त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । विकास लामालाई पराजित गर्दै आङदाम्बे सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । आङदाम्बेले २७११ मत पाएका छन् भने लामाले १९१३ मत पाएका...
डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपाध्याय देउवा समूहकी हुन् भने पन्त शेखर कोइराला समूहकी हुन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।
महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताबीच सम्बोधन गर्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका बीचमा बढेको दूरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडि...
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेर राजीनामा बुझाएका छन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । ...
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टीको १४ महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले ३०२३ मत ल्याएका छन् भने शर्मााले...
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य...
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । ...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म ३१२० मत गणना भएको छ । जसमा गगन थापा २०३७ र...
सामाजिक संजालमा रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम...
प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले गगन थापाको १३८५ मत, विश्वप्रकाश शर्मा ८५१, डा. प्रकाशशरण महत ६९८, प्रदीप...